भर्खरै एस.ई.ई.मा उत्तिर्ण हुने सम्पूर्ण विद्यार्थी एवं उनिहरुका अभिभावकज्यूहरुलाई विषेश बधाई दिने कार्यक्रममा अनिवार्य उपस्थित भईदिनेबारे। (Mandatory attendance at the SEE felicitation program for students and their parents.)

2026-05-16 10:12 AM
आज २०८३ ज्येष्ठ ३ गते आईतबार ,
भर्खरै एस.ई.ई.मा उत्तिर्ण हुने सम्पूर्ण विद्यार्थी एवं उनिहरुका अभिभावकज्यूहरुलाई हार्दिक बधाई एवं शुभकामना दिने कार्यक्रम।
आज २०८३ ज्येष्ठ ३ गते आईतबार १ः ४५बजेबाट यस विद्यालयबाट पासआउटहुने सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट विषेश बधाई दिने कार्यक्रमको तय गरिएकाले सम्पूर्ण अभिभावकज्यूहरु आआफ्ना नानीबाबुहरुसहित विद्यालय प्राँगणमा आईपुग्नुहुन हार्दिक अनुरोध छ।
प्र.अ. एवं विद्यालय परिवार
************************************
Today, Sunday, Jestha 3, 2083 BS.
Heartiest congratulations and best wishes to all students and parents for successfully passing the SEE examination.
We are pleased to inform you that a special felicitation program has been organized by the school today, Sunday (Jestha 3, 2083 BS) at 1:45 PM, to honor all graduating students of this school.
Therefore, all parents are kindly requested to attend the program along with their children at the school premises.
Principal & School Family