आदरणीय अभिभावकज्यूहरू,
केही विद्यार्थीहरूको School Diary अभिभावकहरूबाट नियमित रूपमा जाँच नभएको जानकारी प्राप्त भएको छ। कृपया आफ्ना छोराछोरीहरूको Diary दैनिक रूपमा अनिबार्य जाँच गरी हस्ताक्षर समेत गरेर पठाईदिनुहुन साथै शिक्षकद्वारा पनि गृहकार्य जाँच गरिएको भन्ने कुरा पनि आउने गरेकाले त्यस्तो पाईएमा तुरून्तै र सकेसम्म बिद्यालयमा आएरै जानकारी गरिदिनुहोला।
धन्यवाद।
प्र.अ./बिद्यालय प्रशासन
**********************
Dear Guardians,
It has been noticed that some students’ School Diaries are not being checked regularly. Please check and sign your child’s Diary daily. If homework is found unchecked by the teacher, kindly inform the school immediately.
Thank you.
Principle & school Admin