Regarding the preparation of class-wise chat groups (कक्षागत च्याट ग्रुप तयार गरिएको सम्बन्धमा)
Regarding the preparation of class-wise chat groups (कक्षागत च्याट ग्रुप तयार गरिएको सम्बन्धमा)
2026-05-20 11:51 AM
Dear Parents/Guardians,
Warm greetings from the school.
To ensure reliable communication and easy sharing of information regarding students’ studies, school activities, suggestions and feedback, the school has created class-wise chat groups through the official school app. Therefore, all parents/guardians are kindly requested to use the school app regularly.
If any parent/guardian needs to meet the Principal, please visit the school between 8:45 AM and 10:30 AM.
Note: 1) The school will not be responsible for missing information if the school app is not used.
2) Each class group contains the photo of the class topper.
Thank you.
Principal & School Administration
********************************************************************
आदरणीय अभिभावकज्यूहरूमा हार्दिक नमस्कार।
विद्यालयसँग सम्बन्धित सूचना, जानकारी, सुझाव तथा विद्यार्थीहरूको पठनपाठन सम्बन्धी विषयमा सहज सम्पर्क र जानकारी आदानप्रदानका लागि विद्यालयले आफ्नै स्कुल एपमार्फत कक्षागत च्याट समूह सञ्चालन गरेको छ। त्यसैले सम्पूर्ण अभिभावकज्यूहरूलाई स्कुल एप अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ।
विद्यालयका प्रधानाध्यापकलाई भेट्नुपर्ने भएमा बिहान ८:४५ देखि १०:३० बजेसम्म विद्यालयमा उपस्थित हुन सकिनेछ।
नोटः१) स्कुल एप प्रयोग नगर्दा विद्यालय तथा विद्यार्थी सम्बन्धी जानकारी छुटेमा विद्यालय जिम्मेवार हुने छैन।
२) प्रत्येक कक्षाको ग्रुपहरूमा सम्बन्धित कक्षाका प्रथम विद्यार्थीको फोटो राखिएको छ।
धन्यवाद।
प्र.अ. तथा विद्यालय प्रशासन