मिति - २०८२-०२-१५
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी गरिएको सूचनालाई पालना गर्दै यही जेठ महिनाको १५ गते शुक्रबार (आज) १८ औं गणतन्त्र दिवस - २०८३ को पावन अवसरमा सम्पुर्ण अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तक तथा शिक्षाप्रेमी महानुभावहरुमा 💕🎉हार्दिक शुभकामना 💕🎉व्यक्त गर्दछौं । आज दिन कुनै पनि कक्षाहरुको पठन-पाठन कार्य नहुने तथा १७ गते आइतबारबाट सम्पुर्ण कक्षाहरुको पठन-पाठन कार्य पुनः सुचारु हुने जानकारी गराउँदछाैं ।
यहाँहरुको सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद !
Heartiest Greetings to you all on the Special Occassion of 🇳🇵HAPPY REPUBLIC DAY -2083🇳🇵
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल