Once again a Great Moment in Mahan Siddhartha 🏘️👫👭🏘️
"शिक्षा नै मानिसको जीवनको अमुल्य गहना " भन्ने नारालाई सार्थक पार्न विश्वासनिय भूमिका निर्वाहका साथ विद्यावारिधि सम्मको अध्ययन पुरा गरि सम्पुर्ण अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुको प्रेरणाको स्रोत बन्न सफल यस विद्यालयको प्राचार्य डाक्टर बाबुराम के. सी. ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै उहाँको सपना साकार पार्न सधैं सकारात्मक भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण शुभचिन्तक महनुभावहरुलाई हार्दिक धन्यवाद !
विद्यालय परिवार
महान सिद्वार्थ हाई स्कुल (+२)
Congratulation to our Respected Principal Dr. Baburam K.C. for successful completion of PhD viva from Singhania University India.