मिति - २०८३-०४-११
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिकामा नर्सरी देखि कक्षा - ९ सम्मको FIRST ASSESSMENT TEST / TERM EXAM को नतिजा प्रकाशन तथा वितरण कार्य साउन महिनाको १२ गते मंगलबार ( भोलि ) भनिए तापनि विविध कार्यक्रमहरुले गर्दा साउन महिनाकै २३ गते शनिबार बिहान ०८:३० बजेदेखि दिउँसो ०१:०० बजेसम्म हुने व्यहोरा जानकारी गराउँदछाैं ।
RESULT GRADE SHEET लिनको लागि यहाँहरुको समय अनकुल मिलाएर विद्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।
यहाँहरुको सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद !
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल (+२)