हरितालिका तीजको शुभकामना तथा बिदा सम्बन्धी जानकारी !
हरितालिका तीजको शुभकामना तथा बिदा सम्बन्धी जानकारी !
2026-09-13 04:03 PM
मिति - २०८३-०५-२८
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा भाद्र महिनाको २९ गते सोमबार (भोलि) नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा शुभ-चिन्तक महानुभावहरुमा सुख-शान्ति, सु-स्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । सो दिन कुनै पनि कक्षाहरुको पठन-पाठन कार्य नहुने र विद्यालय लेखा शाखा पनि बन्द रहने तथा ३० गते मंगलबारबाट सम्पूर्ण कक्षाहरुको पठन-पाठन कार्य पुनः सुचारु हुने जानकारी गराउँदछाैं।
हरितालिका तीजको हार्दिक शुभकामना 🙏💕🎉🇳🇵
HAPPY HARITALIKA TEEJ - 2083 B.S.
🇳🇵 💐 🎊 🌷 🎀 🌷 🎊 💐 🇳🇵
May this great occassion brings you the long lasting Happiness & Smile.
Note: Teaching-Learning activities stopped for tomorrow on the auspicious occassion of Haritalika Teej. Our regular classes will smoothly continue from 29 of Bhadra (Tuesday).
यहाँहरुको सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद !
विद्यालय प्रशासन
महान सिद्धार्थ हाई स्कूल (+२)