मिति - २०८३-०७-१२
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार नर्सरी देखि कक्षा - १० सम्मको SECOND ASSESSMENT TEST / TERM EXAM को नतिजा प्रकाशन तथा वितरण कार्य कार्तिक महिनाको १७ गते मंगलबार बिहान ०८:३० बजेदेखि बेलुकी ०५:०० बजेसम्म हुने व्यहोरा जानकारी गराउँदछाैं । RESULT GRADE SHEET लिनको लागि यहाँहरुको समय अनकुल मिलाएर विद्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।
यहाँहरुको सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद !
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल (+२)