मिति - २०८३-०७-२९
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु💕
विषय - पुनः जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार २०८३ साल कार्तिक महिनाको ३० गते सोमबार (भोलि) बाट नर्सरी देखि कक्षा १२ सम्मको पठन-पाठन कार्य पुर्ण रुपमा सुचारू भइसकेको जानकारी गराउँदछौं ।
नोट : बसमा आउने नानीबाबुहरु पनि यथावत समयमा नै बस बस स्टपमा आउनका साथै कक्षा ८, ९ र १० का नानीबाबुहरुलाई नियमित बिहानी कक्षाहरुमा समेत अनिवार्य उपस्थित हुन जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल (+२)